# डिल्लीबजारमा एक जना मृतावस्थामा फेला

डिल्लीबजारमा एक जना मृतावस्थामा फेला

काठमाडौं । काठमाडौं डिल्लीबजारमा एक जना मृतावस्थामा फेला परेका छन् । सडक पेटीमा अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका हुन् ।...