# डा मुकुल ढकाल

रास्वपा ले डा. मुकुल ढकाललाई सोध्यो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । शुक्रबार आयोगले महामन्त्री ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै...