# जेलेन्सिकी

युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्नीकोभ पदबाट निष्कासित

रुस । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई पदबाट निष्कासित गरेका छन् । डेढ वर्ष अगाडि सन् २०२२ को फेब्रुअरीमा रुसले पूर्ण अतिक्रमण थालेको...