# जुवातास

Breaking : जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं, ३१ साउन । कीर्तिपुर नगरपालिका-३ देवढोकास्थित सार्वजनिक स्थल(पाटी)मा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६९ वर्षीय रामशरण महर्जन समेत ५ जनालाई प्रहरीले...