# जलपरी

मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन

काठमाडौं । मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । बुधबार नर्भिक अस्पताल भर्ना भएकी उनको आज मृत्यु भएको अस्पताल स्रोतले बतायो...