# चुम्बन मेसिन

चीनले टाढा बस्ने जोडीका लागि बनायो ग्याजेटबाटै चुम्बन गर्न सक्ने मेसिन

एजेन्सी : एक अर्काबाट टाढा बस्न बाध्य व्यक्तिका लागि चीनका वैज्ञानिकले अनौठो उपकरण आविष्कार गरेका छन्। यो उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ।...