# चुच्छे नक्शा

एक सयकाे नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णय पछि भारतको टिप्पणी

काठमाडौं । सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरले धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी टिप्पणी गरेका...