# घर कब्जामा

शरणार्थी प्रकरणका अभियुक्त केशव दुलालको घर विप्लव नेकपाको कब्जामा

काठमाडौं । नक्कलि भूटानी शरणार्थी प्रकरणका अभियुक्त केशव दुलालको ललितपुर स्थित हात्तीवनमा रहेको निर्माणाधीन घर जन-नियन्त्रणमा गएको छ। नेपाल कम्युनिस्ट पार्टी ललितपुरको पहलमा स्थानीय...