# ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकका १६९ शाखा द्वारा वित्तीय साक्षरता कार्यक्रम गरिदै

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय...