# गोलीलागी मृत्यु

साथीले गोलि हान्दा एकजनाको मृत्यु

भोजपुर । मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । साथीको गोली लागेर भोजपुर नगरपालिका–१२ टक्सार का १८ वर्षीय दिप्सन प्रधानको...