# गिरीबन्धु टी स्टेट

२ सय ८० रोपनी जग्गा मल्होत्रा र उनको समूहले व्यक्ति तथा संस्थाको नाममा हत्याउन खोजेको आरोप

झापा। सरकारी स्वामित्वमा आउनुपर्ने गिरिबन्धु टी स्टेटको २ सय ८० रोपनी जग्गा विभिन्न प्रपञ्च रचेर व्यक्ति तथा संस्थाको नाममा हत्याउन खोज्ने व्यापारी दीपक मल्होत्रा...