# गठबंधन

गठबन्धन कार्यदलको साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्रीलाई बुझाउने तयारी

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज प्रधानमन्त्री पुष्पकमल दाहालले बुझ्ने भएका छन् । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम...