# खानेपानी

खानेपानीमा देखियो दिशामा हुने कीटाणु ‘ कोलीफर्म’

काठमाडाैँ । स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा दिशामा हुने कीटाणु देखिएको छ । स्याङ्जा जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण...