# कृष्णा जन्माष्ठमी

यसकारण मनाइन्छ कृष्ण जन्माष्टमी

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले‘श्रीकृष्णजन्माष्टमी’पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग,कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा...