# काली गण्डकी करिडोर

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

नवलपरासी । लगातारको वर्षाका कारण खसेको पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासीकाे नवलपुर खण्डमा पहिरोका कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला...