# कञ्चनपुर जिल्ला बार एसोसिएसन

कञ्चनपुरको बार एसोसिएसनको वार्षिक साधारण सभाबाट नरेन्द्र सिंह अध्यक्षमा चयन

महेन्द्रनगर , फागुन २८ : कञ्चनपुर जिल्ला अदालत बार एसोसिएसनको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कञ्चनपुर जिल्ला बारको हलमा...