# ओल्के

सुदूरपश्चिममा आज ‘ओल्के’ चाड मनाइँदै

सुदूरपश्चिम । आज सुदुरपश्चिमका जिल्लाहरूमा ओल्के पर्व मनाइँदै छ । पिडालुका कलिला पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आपसमा मनाइने...