# एनसेल कम्पनी

नेपाल विरुद्ध अन्तराष्ट्रिय मध्यस्थकर्तासमक्ष गएको एनसेल कम्पनीलाई ठुलो घाटा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको करसम्बन्धी मुद्दामा नेपाल सरकारको पक्षमा फैसाल आएको छ । एनसेलको माउ कम्पनी आजियटा ग्रुपले अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमक्ष ८० प्रतिशत...