# उद्घाटन

नेशनल ‘बी’ चेस च्याम्पियन मेयर बासुदेव थापाद्वारा उद्घाटन

भक्तपुर ।  नेशनल 'बी' चेस च्याम्पियनसिप प्रतियोगिता आज बाट सुरु शुरु भएको छ। सो च्याम्पियनसीप नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा...