# इस्लाम

इस्लाम धर्मावलम्बीको बकर इद धुम धाम मनाइँदै

काठमाडौँ । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाइरहेका छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो...