# इलेक्शन

अछाम क्षेत्र नं. २ का उम्मेदवार विश्वकर्मालाई रहफ सङ्घर्ष समितिको ज्ञापन पत्र

अछाम — अछाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शेरबहादुर विश्वकर्मालाई रहफ सङ्घर्ष समितिले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ। चुनावी घरदैलो...