# इनिस्पेक्टर

पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनु शाही फरार

काठमाडौं । ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेको आरोप लागेकी प्रहरी प्रभाग भैँसे पाटीकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु कुमारी शाही फरार भएकी छन्...