नेपाली समाजमा रहेको महिला उत्पीडन «

अ अ अ हाम्रो समाजमा अनेक रङ्ग फेर्दै जीवन्त रहेको विभेदबाट उत्पीडित देशको कुल जनसङ्ख्याको आधा भन्दा बढी जनसङ्ख्या ओगटेको महिला जगत जसले आफू मानव हुनुको अनुभूति गर्न पाएको छैन । महिला हिंसा,जो हाम्रो समाजमा परापूर्वकालदेखि नै विभिन्न रूप फेर्दै आजको आधुनिक विश्व सम्म आइपुग्दा पनि विभेदको कलंकको रुपमा समाजमा जरा गाडेर बसेको छ । … Continue reading नेपाली समाजमा रहेको महिला उत्पीडन «