२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

# मकवानपुरको मनहरी गाउँपालिकाका

१९ विद्यालयका प्रध्यानाध्यापकहरुले सामूहिक राजीनामा

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका विभिन्न १९ विद्यालयका प्रध्यानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रध्यानाध्यापक...