१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

# बाढी पहिरो

बाढीपहिरो र डुबानमा परी आजसम्म १९२ जनाको मृत्यु

काठमाडौं । बाढीपहिरो र डुबानमा परी सोमबार बिहानसम्म १९२ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा विपद्मा १९२ ज्यानको गएको विवरण प्राप्त भएको गृह मन्त्रालयका...

सोलुखुम्बुमा शनिबार गएको पहिरोमा परेर पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा दुई घर पहिरोले बगाउँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको सोलुदुधकु्ण्ड नगरपालिका वडा नम्बर ९ र १० मा शनिबार गएको...

पुरिएको दुईवटा बसबाट १४ जनाको शव फेला

काठमाडौं। काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका...

पहिरोमा परी १२ जनाको मृत्यु

पाकिस्तान। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान पहिरोमा परी १२ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ । दुर्घटना माथिल्लो दिर जिल्लामा भएको...

हेटौँडा–काठमाडौँ सडक खण्डको कान्तिलोकपथ अवरुद्ध

काठमाडौं । निरन्तरको अविरलको बर्षासँगै आएको पहिरोका कारण हेटौँडा–काठमाडौँ सडक खण्डको कान्तिलोकपथ अवरुद्ध भएको छ। ललितपुरमा पर्ने झाँक्री डाँडामा पहिरो जाँदा भट्टेडाडाबाट मकवानपुरतर्फ जाने...

विभिन्न विपद्मा परी हालसम्म १९० को मृत्यु

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी सोमबार दिउँसोसम्म एक सय ९० जनाको मृत्यु...